दफा १९
जमानी हुने व्यक्तिको दायित्व
कुनै सरकारी ठेक्कामा आफूले बुझाउनु पर्ने रकम कुनै ठेकदारले बुझाउन नसकी बाँकी लागेमा अन्य प्रचलित नेपाल कानून बमोजिम निजबाट असुल नभए जति बाँकी निजको जमानी हुनेबाट असुल गरिनेछ ।
रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२०